Want a unique, handcrafted bedside table just for you? We create custom nightstands using solid mango, pine, sisau, or locally available seasoned wood. Share your design, finish, and size—and we’ll craft it to match your vision.
Note: Natural wood may vary in color and grain, adding unique character to every piece.
तपाईंको स्टाइल र स्थान अनुसार अनुकूलित बेडसाइड टेबल खोज्दै हुनुहुन्छ? हामी आम, पाइन, सिसौ वा अन्य सिजन गरिएको काठबाट युनिक हातले बनेको टेबल बनाउँछौं। आफ्नो डिजाइन, फिनिश र साइज पठाउनुहोस्—हामी तपाईंको कल्पना अनुसार तयार गरिदिन्छौं।
कृपया ध्यान दिनुहोस्: प्रत्येक टेबल प्राकृतिक काठबाट बनाइने भएकाले रंग र बनावट फरक हुन सक्छ, जुन यसको विशेषता हो, कमजोरी होइन।
Complete your purchase by providing your payment details
Looking for something in particular? We’re here to help and answer any questions you might have. We look forward to hearing from you?