This beautifully handwoven round mat is crafted by skilled Tharu women artisans in Kapilbastu, Nepal. Made using natural Kash and Moojh fibers, it reflects eco-conscious living while celebrating traditional craft. With a 20-inch diameter, it's perfect for floors, walls, or tabletops, blending rustic charm with cultural authenticity.
यो सुन्दर हात बुनेको गोल म्याट कपिलवस्तुका दक्ष थारू महिला कारीगरहरूले बनाएका हुन्। काश र मूझ जस्ता प्राकृतिक सामग्रीहरूबाट बनेको यो म्याट वातावरणमैत्री मात्र होइन, परम्परागत सीपको जगेर्ना पनि हो। २० इन्च व्यास भएको यसलाई फ्लोर, वाल वा टेबल सजावटको रूपमा प्रयोग गर्न सकिन्छ, जसले तपाईंको घरमा प्राकृतिक र सांस्कृतिक सौन्दर्य थप्छ।
Complete your purchase by providing your payment details
Looking for something in particular? We’re here to help and answer any questions you might have. We look forward to hearing from you?