📏 Size | आकार:
This table was made and delivered in 5×3 ft size (Seats 4–6) with a height of 30″, using needlewood.
We currently have live edge slabs in mango and pinewood available for custom orders.
Please note that each table is unique due to the natural grain and live edge form.
Size can be customized according to your space, and pricing will vary accordingly.
५×३ फिट साइजमा तयार गरी डेलिभर गरिएको (४–६ जना बस्न मिल्ने), उचाइ: ३० इन्च, निडलवुड प्रयोग गरिएको।
हाल हामीसँग आँप र पाइन काठका लाइभ एज स्ल्याबहरू कस्टम टेबलका लागि स्टकमा उपलब्ध छन्।
प्रत्येक टेबल फरक–फरक हुने भएकाले डिजाइन र बनावट पनि अलग हुन्छ।
हजुरको स्थानअनुसार साइज अनुकूलन गर्न सकिन्छ, र सोहीअनुसार मूल्य फरक पर्न सक्छ।
🌳 Material | सामग्री:
The displayed table is made from needlewood.
We also have solid pine and mango wood slabs available for customization.
देखाइएको टेबल निडलवुडबाट बनेको हो।
ठोस पाइन र आँप काठका स्ल्याबहरू पनि कस्टम अर्डरका लागि उपलब्ध छन्।
🎨 Finishing | फिनिशिङ:
All our furniture is properly sealed and finished with high-quality PU coating for durability, rich tone, and moisture resistance.
सबै फर्निचरलाई सिलर लगाएर उच्च गुणस्तरीय PU कोटिङ गरिन्छ, जसले टिकाउपन, आकर्षक टोन र ओसिलो प्रतिरोध प्रदान गर्छ।
🪑 Uses | प्रयोग:
Ideal as a dining table for family meals, small gatherings, cozy spaces, and even office meeting halls.
पारिवारिक खानपान, साना जमघट, कोजी स्पेस तथा अफिसका मिटिङ हलहरूका लागि पनि उपयुक्त।
⚙️ Custom Options | कस्टम विकल्पहरू:
Wood type, size, and overall look can be customized as per requirement.
काठको प्रकार, साइज तथा समग्र डिजाइन अनुरोध अनुसार अनुकूलन गर्न सकिने।
🏔️ Made in Nepal | नेपालमै बनेको:
Skillfully handcrafted with love and care by Rhinoland’s experienced Nepali artisans.
राइनोल्याण्डका सीपयुक्त नेपाली कारीगरद्वारा माया र ध्यानसाथ हस्तनिर्मित।