📏 Size | आकार:
Table: 60x36 in (Seats 4–6), Height: 30"
Bench: 60x14 in, Height: 18"
Chairs: 20x18 in, Height: 33"
टेबल: ६०x३६ इन्च, ४–६ जना बस्न मिल्ने। उचाइ: ३० इन्च
बेंच: ६०x१४ इन्च, उचाइ: १८ इन्च
कुर्सी: २०x१८ इन्च, उचाइ: ३३ इन्च
🌳 Material | सामग्री:
Crafted from solid sisau wood for unmatched durability and strength
सिसौ काठबाट बनेको, दीर्घकालीन मजबुती र सुन्दरता
🎨 Finishing | फिनिशिङ:
High-gloss polish to enhance natural wood grain; matte & semi-glossy options available
प्राकृतिक बनावट झल्काउने हाई–ग्लॉस पोलिश, म्याट र सेमी–ग्लॉसी विकल्प उपलब्ध
🪑 Uses | प्रयोग:
Ideal for dining rooms, family gatherings, or modern studio-style interiors
डाइनिङ, पारिवारिक जमघट वा स्टुडियो इन्टेरियरका लागि उपयुक्त
🪑 Chairs | कुर्सीहरू:
4 padded chairs with soft beige upholstery and supportive wooden frame
४ वटा नरम फमयुक्त कपडामा बनेको कुर्सी, कम्फर्ट र स्टाइलका लागि
🪑 Bench | बेंच:
1 full-length sisau wood bench for extra seating and minimalist flair
एक लामो सिसौ बेंच, थप बसाइ र सरल सौन्दर्यको संयोजन
⚙️ Custom Options | कस्टम विकल्पहरू:
Custom tabletop (granite, pine, bakena), chair fabric, wood tone, finish & size
ग्रेनाइट, पाइन, बकेना टप, कुर्सीको कपडा, काठको टोन, फिनिश र साइज अनुकूलन योग्य
🏔️ Made in Nepal | नेपालमै बनेको:
Handcrafted with care by Rhinoland artisans using locally sourced materials
स्थानीय काठ र माया दिएर बनाएको, राइनोल्याण्डका कारीगरद्वारा
📋 Warranty | वारेन्टी:
5 years (terms apply)
५ वर्षको सीमित वारेन्टी (सर्तहरू लागू हुन्छन्)
🔧 Extras | थप विशेषता:
Rounded table edges, moisture-treated wood, precision joinery
राउन्ड एज डिटेल, नमी प्रतिरोधी काठ, बलियो जोइन्ट डिजाइन