The Asha Buffet is a beautifully handcrafted storage cabinet made from 100% solid mango wood. Featuring a striking chevron-pattern design, it adds warmth, texture, and character to any space.
With spacious internal shelves, this buffet is perfect for organizing dinnerware, décor items, books, or daily essentials. Its sturdy construction, smooth finish, and timeless design make it ideal for living rooms, dining areas, offices, or boutique spaces.
Proudly made in Nepal, the Asha Buffet reflects skilled craftsmanship, natural beauty, and long-lasting durability.
आशा बुफे १००% शुद्ध आँपको काठबाट बनाइएको एक आकर्षक र मजबुत स्टोरेज क्याबिनेट हो। यसमा रहेको चेभ्रोन डिजाइन ले काठको प्राकृतिक बनावटलाई अझै सुन्दर बनाउँदै कुनै पनि कोठामा न्यानोपन र क्लास थप्छ।
भित्र प्रशस्त सेपारेशन भएकाले भाँडाकुँडा, सजावटका सामग्री, किताब वा दैनिक प्रयोगका सामान सजिलै राख्न सकिन्छ। लिभिङ रूम, डाइनिङ एरिया, अफिस वा बुटिकका लागि उपयुक्त यो बुफे मजबुत बनावट र दीर्घकालीन प्रयोगका लागि डिजाइन गरिएको हो।
नेपालमै सीपालु कारीगरद्वारा हातैले बनाइएको, आशा बुफे नेपाली हस्तकला र गुणस्तरको उत्कृष्ट उदाहरण हो।
Looking for something in particular? We’re here to help and answer any questions you might have. We look forward to hearing from you?