The Acacia Bed Side Table is a handcrafted fusion of natural mango wood and elegant cane work, designed to bring a warm, vintage charm to any bedroom. Its compact size makes it perfect for smaller spaces, while the open shelf and smooth-gliding drawer provide practical storage for your nighttime essentials. The cane-woven drawer front adds an artisanal touch, paired with a brass ring handle that enhances its character. Built from solid mango wood, this piece is durable, timeless, and beautifully crafted by skilled Nepali artisans.
Acacia Bed Side Table आँपको काठ र आकर्षक केन डिजाइनबाट बनेको एक सुन्दर हस्तनिर्मित फर्निचर हो, जसले तपाईंको बेडरूमलाई भिन्टेज शैलीको सौन्दर्य दिन्छ। यसको सानो र कम्प्याक्ट साइजले कम ठाउँ भएका कोठामा पनि उत्तिकै उपयुक्त बनाउँछ। माथिल्लो खुला सेसन र सहज चल्ने ड्रावरले रात्री आवश्यक वस्तुहरू राख्न सजिलो बनाउँछ। केन बुनेको ड्रावर फ्रन्ट र ब्रास रिङ ह्यान्डलले यसको कलाकारितालाई झनै उचाइ दिन्छ। ठोस आँपको काठबाट बनेको यो पीस टिकाउ, आकर्षक र नेपाली कारीगरले माया गरेर तयार पारेको हो।
Looking for something in particular? We’re here to help and answer any questions you might have. We look forward to hearing from you?