The Tara Multipurpose Shelves Unit is designed to make small spaces stylish and functional. With solid wood shelves and a sleek black metal frame, it adds rustic charm and industrial strength to your interiors. Its ladder-style design saves space while keeping your essentials beautifully organized. Whether in the bathroom, kitchen, or bedroom, this shelf unit blends perfectly with both modern and traditional décor. Handmade in Nepal with attention to detail and built to last for years.
तारा मल्टिपर्पोज सेल्फ युनिट सानो ठाउँलाई पनि आकर्षक र उपयोगी बनाउने उद्देश्यले डिजाइन गरिएको हो। ठोस काठका सेल्फ र कालो मेटल फ्रेमसहितको यसको बनावटले इन्टेरियरमा ग्रामीण र आधुनिक दुवै आकर्षण थप्छ। सीढी शैलीको यो डिजाइनले स्पेस बचत गर्दै आवश्यक वस्तुहरूलाई सजिलै राख्न सहयोग गर्छ। बाथरूम, किचन वा बेडरुम — जुनसुकै ठाउँमा राख्दा पनि यो युनिटले सुन्दरता र उपयोगिता दुवै दिन्छ। नेपालमै सिपालु कारीगरहरूले माया र टिकाउ गुणस्तरसहित तयार गरेको।
Looking for something in particular? We’re here to help and answer any questions you might have. We look forward to hearing from you?